Nepal Homework Resources

Access Nepal homework resources for effective studying. Find solutions, study materials, and expert tips to boost your grades.

error msg
1. शी शारदा माध्यमिक विद्यालयको कक्षा 10 मा अध्ययनरत विद्यार्थीहरूलाई पोखरा, लुम्बिनी र इलाममधे कुन ठार्उमा गैक्षिक भ्षमण जान उपयुक्त हुन्छ भनी गरिएको सर्वेक्षणमा 40 जनाले पोखरा, 30 जनाले लुम्बिनी र 45 जनाले इलाम जान उपयुक्त हुने बताए। उक्त कक्षाका 15 जना विद्यार्थीहरूले तीनओटे ठार्ड उपयुक्त हुने बताउदा 5 जनाले कुनै राय नै व्यक्त गरेनन् । In a survey of grade 10 students of Shree Sharada Secondary School to choose a place for educational tour among Pokhara, Lumbini and Illam, it is found that 40 suggested Pokhara, 30 suggested Lumbini and 45 suggested Illam, whereas 15 suggested all three places and 5 did not suggest any of the three places. (a) P, L र I ले क्रमश: पोखरा, लुम्बिनी र इलाम उपयुक्त हुन्छ भन्ने विद्यार्थीहरूको सइ्य्यालाई जनाउँछ भने सबै ठाजँ उपयुक्त हुन्छ भन्ने विद्यार्थीको समूहलाई गणनात्मक सङ्केतमा लेखनुहोस् । If P, L and I represent the number of students who suggested Pokhara, Lumbini and Illam respectively, write the above sets of the student who suggested all the places in the form of cardinality. (K) [1] [Ans: \( \mathrm{n}(\mathrm{P} \cap \mathrm{L} \cap \mathrm{I})=15 \) ] (b) माथिको जानकारीलाई भेनचित्रमा प्रस्तुत गर्नुहोस्। Represent the above information in Venn-diagram. (U) (c) शारदा माध्यमिक विद्यालयमा कक्षा 10 मा कति जना विद्यार्थी अध्ययनरत रहेछन् ? गणना गर्नुहोस् । How many students are studying in class 10 in Sharada Secondary School? Calculate. (A) [3] [Ans: \( n(U)=90 \) ] (d) यदि सर्वेक्षणमा राय नै व्यक्त नगरेका 5 जना विद्यार्थीले लुम्बिनी उपयुक्त स्थान हो भनेको भए पोखरा मात्र उपयुक्त स्थान भन्ने र लुम्बिनी मात्र उपयुक्त स्थान भन्ने विद्यार्थीहरूको अनुपात कति हुने थियो ? If the five students who did not suggest any place suggested that Lumbini is the proper place, what would be the ratio of the students who suggested Pokhara only and Lumbini only? (HA) [1] [Ans: \( \left.\mathrm{n}_{0}(\mathrm{P}): \mathrm{n}_{0}(\mathrm{~L})=5: 4\right] \)
Statistics Feb 14, 2025
२. डिकुर प्रथा भनेको के हो ? 3. तपाईको समुदायमा रहेको सांस्कृतिक विविधताको कुनै दुई उदाहरण लेख्नुहोस्। ૪. विधेयक भनेको के हो ? x. लागु पदार्थ दुर्व्यसनी विरुद्ध सचेतना जगाउने एउटा आकर्षक नारा लेखनुहोस्। ६. साभाजिक समस्या समाधान गर्न जनचेतनाको भूमिका एक वाक्यमा लेखनुहोस्। ७. सरकारी आयका कुनै दुई सोत उल्लेख गर्नुहोस्। द. मौद्रिक कारोबारलाई अभौ बढी सुरक्षित र सहज बनाउन अनलाइन वैङ्किड जस्ता सुविधा उपलब्ध छन् तर यस्ता सेवा पनि पूर्ण रूपमा सुरक्षित हुन नसकेको सुनिन्छ। यो समस्या समाधान गर्ने कुनै दुई उपाय उल्लेख गर्नुहोस्। ९. विमस्टेकवाट नेपालले कस्तो फाइदा लिन सक्छ ? कुनै एव वुँदामा उल्लेख गर्नुहोस् । समूह ख ( \( -x \) 3 \( = \)
Social Sciences Feb 13, 2025
आइइफोन ₹ 200 जनाले एन्द्डोइडफोन मन पराएको पाइयो। तर 25 जनाले यी दुई मघ्ये कुनैपनि फोनहरु मन नपराएको पाइयो। In a survey of 300 people, it was found that 150 people liked I-phone and 200 people like Android phone. But 25 people did not like any of these two phones. a. यदि \( I \) र \( A \) ले क्रमशः आइ़फोन र एन्द्रोइड फोन मन पराउने मानिसहरुको समूहलाई जनाउंदट भने \( \mathrm{n}(\overline{1 \cup \mathrm{~A}}) \) को गणनात्मकता लेखुहोस। If I and A denote the sets of people who like I-phone and Android Phone respectively, write the cardinality of \( n(\overline{I \cup A}) \). [1] Ans : 25 b. माधिको जानकारीलाई भेनचित्रमा प्रस्तुत गन्नुहोस्। Present the above information in a Venn-diagram. [1] c. बाइफोनमात्र मन पराउने मानिसहरकको संख्या पत्ता लगाउनुहोसा Find the number of people who liked 1-phone only. [3] Ans: 75 d. आइफोन ₹ एन्ड्रोइइ फोन दुनि मन पराउनेको संख्या ₹ यी दुई मध्ये कुनै पनि फोन मन नपराउने मानिखहलक्को संख्यार्थीच तुलना गर्नुहोस् । Compare the number of people who like both I-phone and Android phone and who do not like any of these two phones. [1] Ans: \( 3: 1 \)
Statistics Feb 13, 2025
Study can be a real struggle
Why not UpStudy it?
Select your plan below
Premium

You can enjoy

Start now
  • Step-by-step explanations
  • 24/7 expert live tutors
  • Unlimited number of questions
  • No interruptions
  • Full access to Answer and Solution
  • Full Access to PDF Chat, UpStudy Chat, Browsing Chat
Basic

Totally free but limited

  • Limited Solution
Welcome to UpStudy!
Please sign in to continue the Thoth AI Chat journey
Continue with Email
Or continue with
By clicking “Sign in”, you agree to our Terms of Use & Privacy Policy